×

NMB BANK
NIC ASIA

चुरोटको लत छुटाउनुछ ? यी योगासन अपनाउनुस् !

असार ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 चुरोट पिउनु स्वास्थ्यका लागि हानिकारक छ । यसले ज्यानै जाने अनेक रोग निम्त्याउँछ । धेरै मानिसलाई चुरोट पिउने कुलत हुन्छ । चाहेर पनि उनीहरू कुलत छुटाउन सक्दैनन् । तपाईंमा पनि यो कुलत छ र छुटाउन खोज्दै हुनुहुन्छ भने डेली रूटिनमा केही योगासनहरू समावेश गर्नुस् । यहाँ बताइएका योगासन अपनाउँदा चुरोट पिउने बानी छुट्छ ।

Muktinath Bank


अनुलोम विलोम
नाकका दुवै प्वालबाट सास लिने र छोड्ने प्रक्रियालाई अनुलोम विलोम भनिन्छ । यसले दिमागलाई शान्त बनाउँछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कपालभाती
भरपूर सास लिएर बिस्तारै छोड्ने योगविधि नै कपालभाती हो । यो प्राणायामले इच्छाशक्ति बलियो बनाउँछ र शरीरमा रक्तसञ्चार दुरुस्त राख्छ ।


Advertisment
Nabil box
Kumari

सुखासन
धेरै मानिस तनावका कारण चुरोट पिउँछन् । सुखासनले तनाव हटाउँछ । शिर र गर्दनलाई सिधा राखेर अनि मेरुदण्डको हड्डीलाई सिधा राखेर बस्नुस् ।

Vianet communication
Laxmi Bank

शवासन
शरीरलाई खुकुलो छोडिदिएर सिधा पल्टिनुस् । यसका लागि एकाग्रता आवश्यक हुन्छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x