कात्तिक २८, २०८०
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
काठमाडौं– झूटो तथा नक्कली बिलविजक बनाएर राजश्व छली गर्ने गरेको पाइएको छ । राजश्व अनुसन्धान विभागको अनुसन्धानबाट झूटा तथा नक्कली बिल बिजक बनाएर राजश्व छली गर्ने गरेको पाइएको हो ।
यसरी झूटा तथा नक्कली बिजक तयार गरेर राजश्व छलीमा संलग्न रहेका विभिन्न १५ जना विरुद्ध विभागले २ अर्ब ९८ करोड ५७ लाख ५७ हजार १ सय १५ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र तीन वर्ष कैद माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
राजश्व छलीमा संलग्न सुनसरी इनरुवा नगरपालिका–९ बलाहाका ४९ वर्षीय गोपालप्रसाद भट्टराईसहित लाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । सो क्रममा विनोद धमाला, सन्तोषकुमार कार्की, मेघबहादुर श्रेष्ठ, धनबहादुर भोम्जन, भरतबहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला (दमाई) र पार्वती सुचिकार समेतका नाममा ८ वटा फर्महरू दर्ता भएको पाइएको थियो ।
उनीहरूले दिएको बयान, विभिन्न बैंक तथा फाइनान्सबाट प्राप्त स्टेटमेन्ट र आन्तरिक राजस्व विभागमा पेस गरेका मूल्य अभिवृद्धि कर तथा आय विवरणको अनुसन्धानपछि राजस्व छली गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ ।
यसरी दर्ता गराइएका फर्महरूको सम्पूर्ण आर्थिक कारोबार गर्ने व्यक्तिहरू गोपालप्रसाद भट्टराई र रिम्वरध्वज कार्कीले त्यस्ता फर्महरूबाट वास्तविक रूपमा वस्तु तथा सेवाको खरिद बिक्री नै नगरी झुठ्ठा बिजक तयार गरी राज्यलाई तिर्नुपर्ने कर दायित्व नतिर्ने प्रपञ्च, जालसाजी गरी निजी फाइदा लिने गरेको र राजस्व चुहावट गरेको विभागको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...