कात्तिक १६, २०८०
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
दिनभरिको कामले थकाइ लागेपछि राति परिवारसँग बसेर भाजन गर्नुको छुट्टै आनन्द छ । तर राति खाइने डिनरका पनि केही नियम छन् ।
सही समयमा खाने, हल्काफुल्का खाने र अरू केही कुरामा ध्यान दिने गर्दा तपाईं स्वस्थ हुनुहुन्छ । तर राति ढिलो खाना खाने गर्दा एसिडिटी बढ्ने, पेट भारी हुन् र अपच हुने समस्या आइलाग्छ ।
राति आठ बजेपछि खाना नखानुस् । यसपछि खाएको खाना राम्ररी पच्दैन । निद्रा पनि बिगारिदिन्छ ढिलो खानाले ।
राति बेस्सरी मसला हालेको खानेकुरा पनि नखानुस् । यस्तो खानेकुरा खानुभयो भने कब्जियत, पेट फुल्ने, छाती पोल्ने र अपच जस्ता समस्या आइलाग्छन् ।
खाना खाने क्रममा वा खाना खाएलगत्तै पानी नपिउनुस् । यसो गर्नुभयो भने खाना पचाउन गाह्रो हुन्छ । खाना खाएको आधा घन्टापछि मात्र पानी पिउनुस् । भात खाएपछि तत्कालै पानी पिउँदा पाचनप्रणाली गडबड हुन्छ अनि निद्रा भाग्छ ।
राति हल्का भोजन गर्नुपर्छ । खाना खाएको दुई घन्टापछि मात्र सुत्नुपर्छ । हल्का हिँडडुल गरेर भोजन पचाउनु उपयुक्त हुन्छ । थाकेर निद्रा लागेको छ भने केही नखानुस् । दूध, सलाद वा कुनै हल्काफुल्का कुरा मात्र खानुस् ।
खाना खानेबित्तिकै सुत्दा अनेकथरी रोग लाग्छन् ।
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...