×

NMB BANK
NIC ASIA

यसरी बन्नुहोस् आफ्नो मान्छेको प्यारो

असार ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कतिपय पुरुषलाई महिलासँग कसरी कुराकानी गर्ने र व्यवहार गर्ने भन्ने कुराले निकै सताउँछ । त्यसैले कतिपय बेला उनीहरुको व्यवहारले बुझाइमा समस्या ल्याउँछ । केही मनोबैज्ञानिक तथ्यमा ध्यान दिने हो भने यो गाह्रो कुराचाहिँ होइन । केही टिप्सः

Muktinath Bank

१. भावनाका विषयमा कुरा गर्नुहोस् । जस्तै,बाल्यकालका सम्झनाहरु ,भविष्यको रुचिहरु,इच्छाहरु आदिबारे कुरा गर्नुभयो भने उनीहरु खुलेर कुरा गर्न रुचाउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२. उनीहरुले तपाईंहरु प्रति गरेको व्यवहारको ख्याल गर्नुहोस् । यदि तपाईं उनीहरुको नजिकै उभिनुभएको छ भने अप्ठ्यारो महसुस गरेका हुन सक्छन् ।
३. कहिलेकाहिँ जिस्काउने गर्नुहोस् । तर वरिपरिको वातावरण,परिस्थिती र मुड विचार गर्नुहोस् । यसले वातावरण रमाइलो त बन्छ नै उनीहरुको ज्यादै नजिक हुन पनि बल पुर्याउँछ । त्यसपछि कुरा गर्न पनि सजिलो हुन्छ ।


Advertisment
Nabil box
Kumari

४. उनीहरुसँग नजिकको व्यवहार गर्नुहोस् । महिलाहरु आफ्नोबारे धारणा सुन्न रुचाउँछन् । उनीहरुकाबारे तपाईंले केही थाहा पाउनुभयो,त्यसबारे कुरा गर्नुहोस् ।

Vianet communication
Laxmi Bank

५. महिलाहरुसँग उनीहरुलाई दिक्क र झर्को लाग्ने कुरा नगर्नुहोस् । बरु आफ्नो विचार व्यक्त गर्नुहोस् ।
६. प्रश्न गर्दा ठाडो तरिकाले होइन,नम्र र केही घुमाउरो तरिकाले सोध्नुहोस् ।

७.आफ्नो परिचय नलुकाउनुहोस् । काम,इच्छा र विचारका बारे खुलेर कुरा गर्नुहोस् ।
८. उनीहरुका शारीरिक बनावट वा आँखाका हेराइ आदिका बारेमा मात्रै कुरा नगर्नुहोस् ।

९. सम्पूर्ण रुपमा नियन्त्रित हुँदा कहिलेकाहीँ साथीको भन्दा माथिको सम्बन्धमा तपाईं आफैं बाधक बन्नुभएको हुन सक्छ । त्यसैले त्यसबारे उनीहरुको धारणा बुझ्नुहोस् र आफ्नो धारणा राख्नुहोस् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x