×

NMB BANK
NIC ASIA

मनाङमा बाढी पहिरो, आन्तरिक तथा वाह्य पर्यटक अलपत्र

असार ८, २०७६

NTC
Sarbottam
तस्बिर सौजन्य : प्रदीप न्यौपाने
Premier Steels
Marvel

डम्बर अधिकारी 
 

Muktinath Bank

दमौली । हिमाली जिल्ला मनाङमा तीन दिन अगाडिदेखि परेको अविरल बर्षाका कारण  विभिन्न स्थामा बाढी पहिरो गएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाढी पहिरोका कारण लम्जुङदेखि चामे सम्मको सडक अवरुद्ध हुन पुगेको छ ।


Advertisment
Nabil box
Kumari

 त्यस्तै सडक अवरुद्ध हुन पुग्दा बाढी पहिरोका कारण मनाङ घुम्न गएका आन्तरिक तथा बाह्य पर्यटकहरु बाटोमा नै अलपत्र परेका छन् । मनाङ स्थित घरेलु कार्यालय मनाङका प्रमुख प्रदीप न्यौपानेका अनुसार बाढी पहिरोले जनजीवन नराम्ररी प्रभावित बन्न पुगेको छ ।

Vianet communication
Laxmi Bank

 बाढी पहिरोले सडक र पुल नराम्ररी क्षतिग्रस्त हुन पुगेका छन् । प्रमुख न्यौपाने सडक बगाएका कारण स्थानीय तथा पर्यटकहरुका लागि खाद्यन्न र औषधी उपचारमा समस्या पर्ने सम्भावना बढ्दै गएको छ ।खासगरी पहिरोले म्यार्दी खोलाको पुल बगाएसगै मनाङ संगको सम्पर्क टुट्न पुगेको समेत घरेलु कार्यालयका प्रमुख न्यौपानेले बताए । 

मनाङको बाढी पहिरोलाई लक्षित गरी सरकारले तत्काल उद्धार कार्यमा तत्परता देखाउने पर्ने स्थानीयको भनाई रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x