मंसिर ३, २०८०
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
असार १०, २०७६
काठमाडौं – पाकिस्तान क्रिकेट टोलीका प्रशिक्षक मिकी आर्थरले भारतसँग हारेपछि आत्महत्या गर्न मन लागेको खुलासा गरेका छन् ।
पाकिस्तानले दक्षिण अफ्रिकालाई हराएपछि आर्थरले यो कुरा बताएका थिए । भारतसँग हारेपछि भएको आलोचनाले टोली निकै दुःखी भएको तर अहिले टोलीमा निकै जोश छ ।
आर्थरले भने, ‘भारतसँग हारेपछि म आत्महत्या गर्न चाहन्थें तर यो खेल मात्र हो पूरै जीवन नै यही हैन भन्ने लाग्यो । हारपछि पाकिस्तानी क्रिकेटरहरूलाई सामाजिक सञ्जालमा खुबै उडाइयो र उनीहरू आहत भए । उनी सुत्न सकेनन् ।’
आर्थरलाई एक पत्रकारले सोधे, ‘अन्तिम ओभरतिर आइपुग्दा हारिस सोहेल थाकेका थिए र, उनले शतक पूरा गर्न सकेनन् नि !’ त्यो सुनेर आर्थर रिसाए । उनले भने, ‘हारिसले ५९ बलमा ८९ रन बनाएका थिए । यस्तो उम्दा पारी निकै पछि देख्न पाइयो । तपाईंहरू राम्रो कुरा चाहिँ किन लेख्नुहुन्न ?’
दक्षिण अफ्रिकालाई हराएर पाकिस्तान अंकतालिकाको सातौं स्थानमा उक्लिएको छ । सेमिफाइनल पुग्नका लागि उसले बाँकी तीनैवटा खेल जित्नुपर्ने हुन्छ ।
एजेन्सी
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...