×

NMB BANK
NIC ASIA

अब शरीरमा ई–ट्याटू खोपाउन मिल्ने, स्वास्थ्य समस्या देखाउन उपयोगी

असार ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – मुटुका गतिविधिमा नजर राख्नका लागि वैज्ञानिकहरूले विद्युतीय अर्थात् ई–ट्याटू विकसित गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

स्वास्थ्यको जानकारी राख्नका लागि यसले फिटनेस ट्य्राकरले भन्दा राम्रो काम गर्न सक्ने वैज्ञानिकहरूले दाबी गरेका छन् । यसले ईसीजी र एससीजी गरेर मुटुसम्बन्धी जानकारी प्रयोगकर्तालाई दिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनुसन्धानकर्ताहरूका अनुसार, ई–ट्याटूमा अत्यन्तै पातलो र सजिलै बनाउन सकिने सेन्सर उपयोग गरिएको छ । यो बजारमा पाइने फिटनेस ट्य्राकरभन्दा राम्रो छ । यसमा फिलामेन्ट्री सर्पेन्टाइन पोलिभिनाइल फ्लोराइड उपयोग गरिएको छ जसले यसलाई निकै हलुका बनाउँछ । यसलाई लामो समयसम्म लगाउन सकिन्छ । 


Advertisment
Nabil box
Kumari

ई–ट्याटू जालो जस्तो देखिन्छ । यसको लम्बाइ ३८.१ मिलीमिटर र चौडाइ ६३.५ मिलीमिटर छ । 

Vianet communication
Laxmi Bank

यसलाई छातीमा टाँसिन्छ र यो स्मार्टफोनसँग जोडिएको हुन्छ । मुटुको धडकन सामान्य छ कि असामान्य छ भन्ने विषयको जानकारी फोनमा पठाएर यसले हृदयरोगबाट बचाउँछ । 

अनुसन्धानकर्ताहरू यसलाई वायरलेस तरिकाले चार्ज गर्ने नयाँ प्रविधिमा काम गरिरहेका छन् । यसबाहेक डिभाइसको डेटा स्टोर गर्ने प्रक्रियामा पनि सुधार ल्याउने काम हुँदैछ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x