×

NMB BANK
NIC ASIA

हृत्तिक रोशनकी बहिनी मलाई फोन गरेर दिनदिनै रुन्थिन् : कंगनाकी बहिनी रंगोलीको खुलासा

असार ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – रोशन परिवारमा चलिरहेको विवादका विषयमा अभिनेत्री कंगना रनावतकी बहिनी रंगोलीले नयाँ दाबी गरेकी छन् । 

Muktinath Bank

उनका अनुसार, हृत्तिक रोशनकी बहिनी सुनयनाले विगत एक महिनामा कंगनालाई लगातार फोन गरेर आफूलाई आफ्नो परिवारले भावनात्मक तथा शारीरिक यातना दिएको बताउने गरेकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुनयनाका प्रेमी भनिएका रुहेल अमीनको प्रतिक्रियापछि रंगोलीको यो भनाइ आएको हो । 


Advertisment
Nabil box
Kumari

रंगोलीले ट्विटरमा लेखिन्, ‘एक महिनादेखि रंगोलीले मसँग फोनमा कुरा गरिन् अनि रोइरहिन् । उनले मिडियासँग कुराकानी गरेदेखि उनको फोन बन्द छ । परिवारले आफूलाई पिट्ने गरेको र बेहोश राख्ने गरेको उनले बताउँथिन् । म

Vianet communication
Laxmi Bank

असहाय अनुभव गरिरहेकी छु । के गरूँ, बुझ्न सकिरहेकी छैन ।’

एक अंग्रेजी न्युज वेबसाइटसँगको कुराकानीमा रूहेलले रोशन परिवार धर्मका कारण उनलाई उग्रवादी बताइरहेको भने । अमीन पत्रकार हुन् र उनले भने, ‘मेरो धर्मका विषयलाई लिएर मलाई उग्रवादी भन्नु दुर्भाग्यपूर्ण छ । यो मेरो अपमान हो र यसको कठोर शब्दमा निन्दा गरिनुपर्छ । हामीले अज्ञानी दृष्टिकोणविरुद्ध उभिनु जरूरी छ ।’

केही दिनअघि सुनयनाले पत्रिकामा अन्तर्वार्ता दिँदै मुसलमान केटासँग प्रेम गरेको भन्दै परिवारले आफूलाई यातना दिने गरेको आरोप लगाएकी थिइन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x