×

NMB BANK
NIC ASIA

ट्रम्पका दुई वरिष्ठ अधिकारीले दिए राजीनामा

असार ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक दिनमा दुई झड्का बेहोर्नुपरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

जापानमा हुन लागेको जी–२० शिखर सम्मेलनभन्दा ठीक अघि ट्रम्पका प्रोटोकल प्रमुख सीन लोलरले पदत्यागको घोषणा गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनि अमेरिकी सीमा शुल्क तथा सीमा सुरक्षा निकायका कार्यवाहक आयुक्त जोन स्यान्डर्सले पनि मंगलवार पदत्यागको घोषणा गरे । टेक्सासमा प्रवासी बालबालिकाको चिन्ताजनक अवस्थाका विषयमा चर्को स्वर उठेपछि उनले राजीनामाको घोषणा गरेका हुन् । उनलाई दुई महिनाअघि मात्र यस पदमा नियुक्त गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

अब मार्क मोर्गनले सीमा प्रमुखको पदभार सम्हाल्नेछन् । 

Vianet communication
Laxmi Bank

लोलर आफ्ना कर्मचारीहरूको व्यवस्थापनसँग जोडिएको एक अनुसन्धानको सामना गरिरहेका छन् । लोलरको पद परराष्ट्र मन्त्रालयमा राजदूत सरहको थियो । प्रोटोकल प्रमुखका रूपमा उनले राष्ट्रपति विदेशी नेताहरूसँग भेट्दा

औपचारिकता निर्वाह गर्ने जिम्मेवारी पाउँछन् । बुधवारबाट शुरू हुने ट्रम्पको जापान तथा दक्षिण कोरिया भ्रमणमा कसले यो जिम्मेवारी सम्हाल्छ भन्ने प्रस्ट छैन ।

अमेरिकी सीमा प्रमुख स्यान्डर्सले जुलाई ५ देखि राजीनामा दिने निर्णय गरेको बताए । टेक्सासको क्लिन्टमा सीमा गश्ती प्रतिष्ठानमा क्षमताभन्दा बढी मानिस राखिएको र बच्चाहरूलाई हिरासतमा राखिएको स्थान निकै फोहर भएको खुलासा भएपछि स्यान्डर्सको राजीनामा आएको हो । तर स्यान्डर्सले आफ्नो राजीनामाको कारण स्पष्ट पारेका छैनन् ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x