×

NMB BANK
NIC ASIA

खशोग्गीको लाश नभेटिएकाले उनी जिउँदै छन् कि जस्तो लाग्छ प्रेमिका चेंगिजलाई

असार ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – इस्तानबुलमा मारिएका साउदी पत्रकार जमाल खशोग्गीकी प्रेमिका ह्याट्टिस चेंगिजले उनको शरीर नभेटिएकाले उनी जिउँदै छन् कि भन्ने लाग्ने गरेको बताएकी छन् । 

Muktinath Bank

इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासबाहिर खशोग्गीलाई कुरिबस्दा उनलाई पक्राउ गरिएको शंका लागे पनि उनको वीभत्स हत्या होला भन्ने चाहिँ नलागेको चेंगिजले बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खशोग्गीको हत्याका विषयमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मन नलाइकन प्रतिक्रिया दिएकोमा चेंगिजले कठोर आलोचना गरिन् । हत्यामा साउदी युवराज मोहम्मद बिन सलमानको हात रहेको विषयमा पूर्ण अनुसन्धान गर्न अमेरिकाले सघाउनुपर्ने उनले माग राखेकी छन् । 


Advertisment
Nabil box
Kumari

गत साता संयुक्त राष्ट्रसंघले खशोग्गीको हत्या साउदीको हत्यारो टोलीले गरेको र त्यो टोलीलाई सरकारको समर्थन रहेको प्रतिव्दन सार्वजनिक गरेको थियो । 

Vianet communication
Laxmi Bank

युवराज नै हत्यामा मतियार रहेको विश्वसनीय प्रमाण रहेको प्रतिवेदनमा उल्लिखित छ । तर युवराजले संलग्नता अस्वीकार गरेका छन् । 

जेनेभामा बुधवार बोल्दै टर्कीश विदूषी चेंगिजले वाणिज्य दूतावासबाट खशोग्गी निस्कने व्यग्र प्रतीक्षा आफूले गरेको बताइन् । 

‘शुरूमा त मलाई उनीमाथि केही खराब भयो कि भन्ने लागेको थियो तर मैले यस्तो स्थिति बन्यो होला भन्ने लागेको थिएन । उनलाई पक्राउ गरियो होला अनि शायद सोधपुछ गरे होलान् भन्ने लागेको थियो । हत्या गरियो होला भन्ने त मैले सोचेकी पनि थिइनँ ।’

साउदी हत्याराहरूले खशोग्गीको शरीर टुक्राटुक्रा गरी फालेको खबर आएपनि शरीरको कुनै अवशेष फेला नपारेकाले उनी जिउँदै छन् कि भन्ने आशामा महिनौं बसेको उनले बताइन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x