×

NMB BANK
NIC ASIA

क्राउड सोर्सिङमार्फत लक्ष्मी बैंकको भिसा कार्ड डिजाइनको खोजी

असार १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- लक्ष्मी बैंकले ७ प्रदेशका लागि उपयुक्त VISA कार्ड डिजाइनको खोजी गर्न crowd sourcing को प्रक्रियाद्वारा देशभर खुल्ला प्रतियोगिताको घोषणा गरेको छ ।

Muktinath Bank

यो प्रतियोगिताको मुल उद्देश्य भनेकै सातै प्रदेशका मौलिक कला, संस्कृति र विशेषता झल्किने र त्यसको परिचय दिने डिजाइनको खोजी भएकाले प्रतियोगिताले ग्राहकहरूलाई उत्कृष्ट ब्राण्ड एक्स्पेरियन्स् समेत प्रदान गराउने लक्ष्य बैंकको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डिजाइन मौलिक, अद्वितीय एवं कपीराइट उल्लङ्घन नभएको हुनुपर्ने बैंकले जनाएको छ । प्रस्तुत प्रतियोगितामा नेपाली नागरिक वा कानूनी रूपमा नेपालमा दर्ता भएको कम्पनीले सहभागिता जनाउन सक्नेछन् । कार्ड डिजाइन गर्दा प्रदेशको मौलिककला, संस्कृति वा प्राकृतिक सुन्दरता झल्किएको हुनुपर्ने छ । कन्सेप्ट फोटो, पेन्टिङ्ग वा ग्राफिक इलसट्रेशन मार्फत पेश गर्न सकिनेछ ।


Advertisment
Nabil box
Kumari

प्रत्येक विजयी कन्सेप्टले नगद पुरस्कार स्वरूप ५० हजार रुपैयाँ प्राप्त गर्न सक्नेछन् । यसरी ७ प्रदेशको लागि कुल नगद पुरस्कार ३ लाख ५० हजार रुपैयाँ प्रदान गरिने छ । 

Vianet communication
Laxmi Bank

विजेताको घोषणा गर्ने अन्तिम निर्णय लक्ष्मी बैंकमा निहीत छ भने छनोट भएमा उक्त डिजाइनको सर्वाधिकार बैंकमा निहीत हुने छ । प्राप्त डिजाइनहरू बैंकले आफ्नो अवश्यकता बमोजिम कुनै पनि बेला प्रयोग गर्न समेत सक्नेछ । प्रतियोगीहरूले आफ्नो डिजाइन जुलाई महिनाको ३१ तारिखसम्ममा बैंकको वेबसाइट मार्फत बुझाइसक्नु पर्नेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x