×

NMB BANK
NIC ASIA

प्रेमिकाका लागि गर्नैपर्ने ६ कुरा

असार २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

यदि तपाईं कसैसँग सम्बन्धमा हुनुहुन्छ भने आफ्नी प्रेमिकाका लागि यी कुराहरु भने अवश्य गर्नुहोला ।

Muktinath Bank

१. आफ्नो बारेमा राम्रो कुराहरु सुन्न राम्रो लाग्ने कुराहरु हामी सबैले मानौँ र यदि तपाईंलाई आफ्नी प्रेमिकालाई कसरी खुसी राख्ने भन्ने कुरा थाहा छ भने कुनै पनि कुराले यसलाई नछेक्नुहोस् । यसका लागि तपाईं निकै माथि उठेर उनले गरेको सबै कुराहरुको तारिफ गर्नुपर्छ भन्ने छैन । सानो सानो कुराहरुले पनि उनलाई निकै प्रभाव पारिरहेको हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२. धेरै महिलाहरुको स्मरण शक्ति निकै राम्रो हुन्छ त्यसकारण उनले हतारमा कुनै पनि कुराहरु बिर्सिने छैनन् ।


Advertisment
Nabil box
Kumari

३. तपाईंले आफ्नी महिलाको लागि कति पटक सहयोगको लागि सोध्नु भएको छ ? उनलाई घरको काममा, उनको कलेज अथवा अफिसको प्रेजेन्टेशनमा कति पटक सहयोगका लागि सोध्नु भएको छ ? आफ्नी महिलालाई सहयोग गर्नका लागि सोध्नाले उनको तपाईंप्रति हेर्ने दृष्टिकोण निकै सकारात्मक हुने गर्दछ ।

Vianet communication
Laxmi Bank

४. आफ्नी प्रेमिकालाई पछिल्लो पटक कहिले अचम्मित पार्नुभएको थियो ? यसका लागि तपाईंले निकै महँगो डिनर, आकर्षित सपिङ र डेटमा नै लानुपर्छ भन्ने छैन । तपाईंले देखाउनु भएको साना साना हर्कतले पनि महिलाहरु अचम्मित र खुसी हुन्छन् ।

५. तपाईंका लागि उनी कति महत्वपूर्ण छिन् भन्ने कुराहरु भन्नुहोस् । यसो गर्नाले उनको मुटु पग्लनेछ । सम्बन्धमा भएको केहि समय पछि नै पुरुषहरुले महिलालाई त्यति वास्ता गर्दैनन् । यस्तो कुराहरु तपाईंको सम्बन्धमा हुन नदिनुहोस् ।

६. आफ्नी प्रेमिकालाई कहिले पनि तपाईंको पूर्व प्रमिकासँग तुलना नगर्नुहोस् । महिलाहरु आफूलाई अरु कोहि महिलासँग तुलना गरिएमा उनीहरु निकै दुःखी हुन्छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x