×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई खाँडले दिए यस्तो सुझाव

असार २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल- नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कालीगण्डकी तिनाउ डाइभर्सनको विरोध नगर्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई आग्रह गरेका छन् । 

Muktinath Bank

मुलुकको प्राकृतिक स्रोत साधनको सबै क्षेत्रका जनताहरू उपयोग गर्न पाउनुपर्ने भन्दै गण्डकी प्रदेश हुँदै बगेको कालीगण्डकी तिनाउ डाइर्भसन बनाउनका लागि बाधा सृजना नगर्न मुख्यमन्त्री गुरूङलाई सुझाव दिएका हुन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिलोत्तमा उद्योग वाणिज्य संघको पाँचौ वार्षिक साधारणसभा तथा नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै उनले भने, ‘कालीगण्डकी तिनाउ डाइभर्सनको मुख्यमन्त्रीले विरोध गरेर हुँदैन । कालीगण्डकीको सबै पानी सुकाएर तिनाउमा झार्ने होइन । बढी भएको पानी तिनाउमा झार्ने हो । यो आयोजना मुख्यमन्त्री ज्यू विरोध नर्गनुहोस् । यो बिग प्रोजेक्ट रूपन्देहीका लागि बन्छ, बन्छ ।’ 


Advertisment
Nabil box
Kumari

खाँणले थपे, ‘कालीगण्डकी तिनाउ डाइभर्सन रूपन्देही, कपिलवस्तु र नवलपरासीका लागि वरदान हो । सुख्खा बन्दै गएको यस क्षेत्रलाई तिनाउ डाइभर्सनले सिञ्चित गर्छ । अन्य ठाउँहरूमा पनि डाइभर्सनहरू बनाउन आवश्यक छ ।’

Vianet communication
Laxmi Bank

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङले कालीगण्डकी तिनाउ डाइभर्सन बन्न नदिने बताउँदै आएका छन् । पूर्वमन्त्रीसमेत रहेका नेता खाँणले गुणस्तर मापन गरेर मात्र फलफूल र तरकारी आयात गर्न सरकारलाई आग्रह गरे । रूपन्देहीको तिलोत्तमा हरेक किसिमबाट सम्भावना भएको नगरपालिका भएको उल्लेख गर्दै तिलोत्तमालाई अर्ग्यानिक तरकारी उत्पादन गर्न सकिने बताए ।

तिलोत्तमा नगरलाई आत्मनिर्भर नगरको रूपमा विकास गर्न सकिने र त्यसका लागि स्वदेशी र विदेशी लगानीकर्तालाई भित्र्याउन आग्रह गरे । आर्थिक समृद्धिका लागि सबै मिल्नु पर्नेमा उनले जोड दिए । नेता खाँणले प्रदेश नम्बर पाँच नेपालको मध्यभागमा रहेकाले विकासका लागि सम्भावित रहेको उल्लेख गर्दै सक्षम र आर्थिक रूपले बलियो प्रदेश बनाउन सकिने बताए । राजनीतिक परिवर्तनसँगै देश नयाँ संरचनाबाट अगाडि बढेको उल्लेख गर्दै धार्मिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, विभिन्न वर्ग समूदायको विविधतालाई संस्थागत गर्नुपर्ने उनले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x