×

NMB BANK
NIC ASIA

सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाइनान्सबीच साझेदारी

असार २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- साना तथा मझौला उद्योगहरूलाई बैंकिङ सेवा प्रदान गर्ने लक्ष्यसहित साना तथा मझौला उद्योग कर्जासम्बन्धी आफ्नो कार्यक्रमको पुनः संरचना गर्नका लागि सिद्धार्थ बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्ससँग सम्झौतामा हस्ताक्षर गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सिद्धार्थ बैङ्कका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम र सक्षमका टोली प्रमुख निर्मल दाहालले सम्झौता पत्रमा हस्ताक्षर तथा आदानप्रदान गरेर एक कार्यक्रममाझ उक्त साझेदारीको औपचारिक घोषणा गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोल्टी क्राउन प्लाजा होटलमा भएको उक्त कार्यक्रममा दुवै संस्थाका वरिष्ठ व्यवस्थापन तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।


Advertisment
Nabil box
Kumari

उक्त साझेदारीले नवीनतम् तथा दिगो पद्धतिमार्फत् साना तथा मझौला उद्योगहरूको वित्तीय आवश्यकतालाई,विशेषगरी मध्यम स्तरको लगानीको आवश्यकता परेका तर परम्परागत संयन्त्रहरूबाट ऋण प्राप्त गर्न सक्ने अवस्थामा नरहेका (मिसिङ मिडल)व्यवसायहरूको आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य लिएको छ ।

Vianet communication
Laxmi Bank

यस सहकार्यले निम्न आय भएका मानिसहरूको वित्तीय आवश्यकता पूरा गर्न तथा उद्यमशीलता प्रवद्र्धन गर्न सहजीकरण गर्ने लक्ष्य लिएको छ । यस सहकार्य अन्तर्गत बैंकले आफ्नो फैलिँदो शाखा सञ्जालको बृहत् उपयोग गरी देशभर लघु तथा साना व्यवसायहरूलाई अनुकूल हुनेगरी आफ्नो व्यवसाय ढाँचालाई पुनःसंरचना गर्नेछ र उत्पादन, सेवा तथा सेवा प्रवाह संयन्त्रलाई संशोधन गर्नेछ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x