आगलागीबाट चार जनाको मृत्यु

असार २७, २०७६

चीन-चीनको साङ्गारो नगरको एक आवासीय भवनमा शुक्रबार भएको आगलागीमा परी चार जनाको ज्यान गएको छ । 

चीनको जिङ्सी प्रान्तमा पर्ने सो नगरको आवासीय भवनमा आगलागी भएको र त्यसमा परी ज्यान गुमाउनेमा एकै परिवारका वा अरु हुन् भन्ने बारेमा भने केही बताइएको छैन । 


ADVERTISEMENT

स्थानीय अधिकारीहरुले आगलागीमा परी चार जनाको ज्यान गएको पुष्टि गरेका छन् । तर आगलागीको कारण भने केही बताएका छैनन् । 

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस