माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
काठमाडौं– आर्थिक वर्ष सकिनै लाग्दा सरकारले बजेट खर्च तीव्र रूपमा बढाएको छ । अघिल्लो शनिवार ९ खर्ब २१ अर्ब ७ करोड ९७ लाख रुपैयाँ बजेट खर्च गरेको सरकारले गत शनिवारसम्म १० खर्ब १६ अर्ब ३३ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष सकिन लागेसँगै सरकारले शनिवार पनि खर्च गर्न थालेको छ । कार्यालयका अनुसार शनिवार मात्रै २ अर्ब ८६ करोड ६९ लाख रुपैयाँ निकासा गरिएको छ ।
यसअघि शुक्रवार कल खर्च १० खर्ब १३ अर्ब ४६ करोड ७६ लाख रुपैयाँ खर्च गरिएको थियो । शनिवारको निकासापछि सरकारको कुल खर्च १० खर्ब १६ अर्ब ३३ करोड ४४ लाख रुपैयाँ पुगेको महालेखा परीक्षकको कार्यालयले जानकारी दिएको छ । यो खर्च कुल बजेटको ७७ दशमलव २८ प्रतिशत हो ।
चालु आर्थिक वर्षमा सरकारले चालुगत, पुँजीगत र वित्तीय व्यवस्थातर्फ गरी कुल १३ खर्ब १५ अर्ब १६करोड १७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
शनिवारसम्मको तथ्याङ्क अनुसार पुँजीगत (विकास) खर्च ६३ दशमलव ५० प्रतिशत पुगेको छ । कुल ३ खर्ब १४ अर्ब ९९ करोड ८२ लाख रुपैयाँ बजेट मध्ये शनिवारसम्म २ खर्ब ९४ करोड ३७ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ ।
त्यस्तै चालगततर्फ शनिवारसम्मको खर्च ८२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७८ प्रतिशत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...