×

NMB BANK
NIC ASIA

वाथरुममा रहेको रुमाल धेरैजनाले प्रयोग गर्नु घातक

असार ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 नुहाउनको लागि प्रयोग गरिने रुमाल दोस्रोचोटीसम्म प्रयोग गर्न सकिन्छ ? कतिचोटीको प्रयोगपछि रुमाल धुनुपर्छ ? रुमालको बनावट नै यस्तो छ कि त्यसमा सजिलै ब्याक्टेरिया बस्न सक्छ । दोसो कुरा रुमाल धेरैसमय घुलनशील हुने गर्छ । यसले ब्याक्टेरियालाई बढाउनको लागि अनुकुल वातावरण मिलाउँछ ।  

Muktinath Bank

यदि ब्याक्टेरियाले परिवारका एक सदस्यको संक्रमित भयो भने बाँकी सबैजना विरामी पर्न सक्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्ययनले के भन्छ ?


Advertisment
Nabil box
Kumari

वाथरुममा प्रयोग गर्ने रुमालमा ९० प्रतिशत ब्याक्टेरिया रहने गर्छ । मलमुत्रमा हुने कोलिफार्म ब्याक्टेरिया रुमालमा पाइने गर्छ । जसको प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पर्ने गर्छ ।  

Vianet communication
Laxmi Bank

ल्याब परीक्षणको दावी के हो ?

वाथरुममा प्रयोग गर्ने केही थान रुमाल ल्याबमा परीक्षण गरेको मध्ये १४ प्रतिशत रुमालमा कोलिफार्म ब्याक्टेरिया भेटिएको थियो । कोलीफार्म ब्याक्टेरियाका कारण विभिन्न रोगहरुको संक्रमणको खतरा रहन्छ ।  

कतिको घातक हुन्छ रुमाल ?

साधारणतया यसले खासै नोक्शानी  पु–याउँदैन । तर शरीरमा रोग प्रतिरक्षा प्रणाली कमजोर भइरहेको अवस्थामा भने यसमा रहेको ब्याक्टेरियाले संक्रमणको खतरा निम्त्याउँछ । 

के रुमाल प्रयोग गर्न मिल्छ ?

साझा रुमाल कहिल्यै प्रयोग गर्नुहुँदैन । जसको कारण ब्याक्टेरिया शरीरमा सजिलै प्रवेश गर्न सक्छ । रुमाललाई नियमितरुपमा बानी गर्नुपर्छ । रुमालमा ब्याक्टेरिया कम गर्नुको यही एउटा मात्रै विकल्प हो । धोएपछि रुमाललाई राम्ररी घाममा सुकाउनुपर्छ ।

कतिपटक धुनपर्छ रुमाल ?

हरेक दुईदिनमा एकचोटी रुमाल धुनुपर्छ । रुमाल धोएपछि घाममा पुरै सुकाएपछि त्यसबाट ब्याक्टेरिया फैलिने सम्भावना हुँदैन ।

रुमाल प्रयोग गर्नबाट कसरी बच्न सकिन्छ ?
रुमाल गनाइरहेको छ भने त्यसको प्रयोग कहिल्यै गर्नुहुँदैन । गनाउनु भनेकै जीवाणु बृद्धिको संकेत हो । एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x