×

NMB BANK
NIC ASIA

दक्षिण कोरियामा लाखौं युवा स्मार्टफोनका लती, लत छुटाउन विशेष कार्यक्रम ल्याइँदै

असार ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – दक्षिण कोरियामा इन्टरनेटको स्पीड संसारका सबै देशको भन्दा तीव्र रहेको एक रिपोर्टले देखाएको छ । 

Muktinath Bank

दक्षिण कोरियामा लगभग हरेक व्यक्तिसँग स्मार्टफोन छ र सबैजना इन्टरनेटमा जोडिएका छन् । तर यसको लतका कारण युवाहरू मानसिक र शारीरिक रूपमा रोगी बनेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशभरि अनेकौं केन्द्र खोलेर युवाहरूलाई इन्टरनेटको लत छुटाउनका लागि सहायता गर्ने गरिएको छ । विद्यालयहरूमा यसका लागि विशेष कार्यक्रम पनि शुरू गरिएको छ । 


Advertisment
Nabil box
Kumari

पोहोर सालको आधिकारिक आँकडाअनुसार, एक लाख ४० हजार युवा इन्टरनेटको लती छन् । यो संख्या अझै बढ्न सक्ने बताइएको छ । नेसनल हेल्थ सर्भिसका अनुसार, कुनै व्यक्तिले नियन्त्रण गुमाउन पुगेमा त्यसको लत लागेको मानिन्छ । 

Vianet communication
Laxmi Bank

इन्टरनेटको लत लागेका युवा मानसिक र शारीरिक रूपमा रोगी हुन थालछन् । उनीहरू झर्कोफर्को गर्न थाल्छन् । यसबाट व्यक्तिको व्यवहारमा परिवर्तन हुन थाल्छ । व्यक्तिले सुत्ने र खाना खाने काम पनि टार्न थाल्छ । 

अहिले धेरै युवाहरू लत छुटाउन क्याम्पहरूमा जाने गरेका छन् । 

क्याम्पहरूमा अन्लाइनको संसारबाट कसरी टाढिने भनी तरिका सिकाइन्छ । मुनु शहरको क्याम्पमा लत छुटाउनका लागि सन् २०१४ देखि अहिलेसम्म १२ सय युवा आइसकेका छन् । क्याम्पका कडा अनुशासन पालन गर्नुपर्छ । त्यहाँ फोन अनि अन्य कुनै पनि विद्युतीय सामान लाने अनुमति छैन । 

लत छुटाउन गएकी १७ वर्षीया हावोंले आफूलाई यूट्युब हेर्ने खराब लत लागेको बताइन् । उनी १८ घन्टासम्म यूट्युबमा समय बिताउँथिन् । त्यसले गर्दा उनी झर्कोफर्को गर्ने अनि तनावमा रहने गर्थिन् । यसले उनको पढाइ पनि बिगारेको थियो । त्यसपछि उनले क्याम्प जाने योजना बनाइन् । 

क्याम्प म्यानेजर योङ–चुल शीमले भने, ‘क्याम्पमा युवाहरूलाई अन्य गतिविधि पनि गराइन्छ । उनीहरूलाई काउन्सेलिङ दिइन्छ र त्यहाँ उनीहरूले खुलेर आफ्नो समस्याको कुरा गर्छन् । उनीहरूलाई इन्टरनेट र सामाजिक सञ्जालको विकल्प दिने कोशिश गरिन्छ । अनि उनीहरूको हौसला पनि बढाइन्छ ।’

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x