मंसिर १६, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं – मंगलवार मध्यरातमा खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । ग्रहण लगभग तीन घन्टाको हुनेछ ।
नेपाली समय अनुसार राति १ बजेर ४७ मिनेटमा प्रारम्भ हुने ग्रहण बुधवार बिहान ४ बजेर ४५ मिनेटमा अन्त्य हुने बताइएको छ । सूर्य, पृथ्वी र चन्द्रमा सीधा रेखामा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ र खण्डग्रास ग्रहण लाग्छ ।
महर्षि वेदव्यासको जन्म भएको गुरुपूर्णिमाको रात चन्द्रग्रहण लागेकाले यसको विशेष महत्त्व छ । ग्रहणपछि नै श्रावण महिना शुरू हुन्छ अर्थात् श्रावण कृष्ण प्रतिपदा लाग्छ ।
श्रावण मासको पहिलो स्नान ग्रहण मोक्षमा हुनु अत्यन्तै शुभ हो । ग्रहण परेकाले दिउँसो ४ बजेअगावै गुरुपूर्णिमाको पूजा सम्पन्न गर्नुपर्छ ।
चन्द्रग्रहण नांगो आँखाले हेर्न सकिन्छ ।
कर्कट, तुला, कुम्भ तथा मीन राशि भएका व्यक्तिहरूलाई यसपालिको चन्द्रग्रहण शुभ छ ।
चन्द्रग्रहणको बेलामा गर्भवती महिलाहरू घरबाहिर निस्कनुहुँदैन ।
सियो वा तीखो चीज चलाउनुहुँदैन ।
चन्द्रग्रहणका बेलामा केही पनि खानुहुँदैन । खान मन भए ग्रहण लाग्नुअघि वा सकिएपछि खानुपर्छ ।
चन्द्रग्रहण लाग्नुभन्दा नौ घन्टाअघि सुतक लाग्छ । त्यसैले दिउँसो ४ बजेअगावै खाना खाइसकेको ठीक हुन्छ ।
ग्रहणका बेलामा मलमूत्र त्याग गर्नुहुँदैन । यौनकर्म पनि वर्जित छ ।
चन्द्रग्रहणका बेलामा मनमनै भगवानको स्मरण गर्न सकिन्छ । पूजाआजा गर्नुहुँदैन । देवमूर्तिलाई छुनुहुँदैन ।
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...