कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
काठमाडौँ - भारतका १७ औं लोकसभाको सदस्यका रूपमा संस्कृत भाषामा सपथ ग्रहण गर्ने सांसदहरूलाई 'संस्कृत भारती'को तर्फबाट सम्मानित गर्ने निर्णय गरिएको छ ।
लोकसभामा जम्मा जम्मी ४७ सांसदहरूले संस्कृत भाषामा सपथ ग्रहण गरेका थिए । संस्कृतभारतीको दिल्ली प्रदेशका मन्त्री कौशल तिवारीले भने, 'संस्थाको प्रयासबाट पहिलोपटक यति धेरै संख्याका सांसदहरूले संस्कृत भाषामा सपथ लिएका छन् । यसकारण सबै सांसदहरूलाई सम्मानित गर्ने निर्णय गरिएको छ, ता कि अरू पनि प्रेरित हुन सकून ।'
संस्कृतभारती संस्था देशभर संस्कृत भाषालाई स्थापित गर्न काम गर्छ । तिवारीका अनुसार केन्द्रीय मन्त्री डाक्टर हर्षवर्द्धनले अघिल्लो पटक लोकसभामा निर्वाचित भएपछि संस्कृत भाषामा सपथ लिएका थिए । उनलाई अहिले विशेष रूपमा सम्मान गर्ने कार्यक्रम रहेको छ । सम्मान समारोहमा पहिला संस्कृत भाषामा सपथ ग्रहण गर्ने सबैलाई निमन्त्रणा गरिएको छ, जसमा शुष्मा स्वराज पनि पर्छिन् ।
भर्खरै सम्पन्न लोकसभा चुनावबाट निर्वाचित सांसदहरू मध्ये २ सय १० जनाले हिन्दीमा, ५४ जनाले अंग्रेजीमा र ४७ जनाले संस्कृतमा सपथ ग्रहण गरेका थिए । अंग्रेजीमा सपथ लिनेहरू गत लोकसभामा १ सय १४ जना थिए भने अहिले त्यो संख्या आधा भन्दा धेरै घटेको हो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...