×

NMB BANK
NIC ASIA

चिट चोर्नुको हद : ९५९ जना विद्यार्थीको हुबहु एउटै उत्तर

असार ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको गुजरात सेकेन्डरी यान्ड हायर सेकेन्डरी एजुकेसन बोर्डका अधिकारीहरूले सामूहिक चिट चोरीको घटना पत्ता लगाएका छन् । 

Muktinath Bank

बाह्र कक्षाको परीक्षामा ९५९ विद्यार्थीहरूले हुबहु एउटै उत्तर दिएका थिए ।  सामूहिक चिटचोरीको यो सबभन्दा ठूलो घटना हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिट चोरीमा नियन्त्रण गर्नका लागि कडा उपाय अपनाइएको भए पनि यस्तो घटना भएको छ । 


Advertisment
Nabil box
Kumari

ती सबै विद्यार्थीको रिजल्ट सन् २०२० सम्मका लागि रोकिएको छ । उनीहरूले चिट चोरेको विषयमा फेल गराइएको छ । 

Vianet communication
Laxmi Bank

अनेकौं उजुरीपछि बोर्ड अधिकारीहरूले चिट चोरिएको भनिएको सेन्टरहरूका उत्तरपुस्तिका जाँचे । ती सेन्टर मुख्य गरी जूनागढ र गिर–सोमनाथ जिल्लामा छन् ।

अधिकारीहरूका अनुसार, ९५९ परीक्षार्थीहरूले सबै प्रश्नको एउटै उत्तर दिएका थिए । उनीहरूको उत्तरक्रम पनि हुबहस थियो र सबैले एउटै गल्ती गरेका थिए । 

ती सेन्टरहरूमा २०० विद्यार्थीले छोरी परिवारका दियो हुन् भन्ने निबन्ध शुरूदेखि अन्तिमसम्म एउटै लेखे । अनि अकाउन्टिङ, इकोनोमिक्स, अंग्रेजी साहित्य र तथ्यांकशास्त्र छन् । 

परीक्षा केन्द्रमा शिक्षकहरूले डिक्टेसन गराएर उत्तर लेखाएको विद्यार्थीहरूले बताए । 

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x