प्रकाश र पार्वतीको ‘नाच मायाले’ बजारमा [भिडियोसहित]

साउन १, २०७६

काठमाडौं-  प्रकाश कटुवाल र पार्वती बानियाँको ‘नाच मायाले’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

श्यामराजा पाण्डे र पार्वती बानियाँले प्रस्तुत गरेको गीत बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT

गीतको भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका हुन् ।

रोशन धितालले सम्पादन गरेको भिडियोलाई अमोन रानाले खिचेका हुन् ।

भिडियोमा सञ्जीव ठकुरी र सोनी बिसीको फिचरिङ रहेको छ ।

भिडियो हेर्नुहोस् :

साउन १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार