×

NMB BANK
NIC ASIA

थाहा पाइराख्नुस् मृत्युसँग जोडिएका यी अनौठो तथ्य

साउन २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जीवन र मृत्युमा कसैको नियन्त्रण हुँदैन । कसैलाई पनि आफ्नो मृत्यु कहिले हुन्छ थाहै हुँदैन । यहाँ हामी मृत्युसँग जोडिएका केही कुरा बताउँदैछौं ।

Sagarmatha Cement
Muktinath Bank


मृत्युपछि हाम्रो शरीरको अंग एक एक गरी काम गर्न छोड्छ । सुन्ने क्षमता चाहिँ सबभन्दा पछि सकिन्छ । मृत्युको केही क्षणपछि हाम्रो दिमागका केही भाग सक्रिय रहन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक अध्ययन अनुसार दाहिने हात चलाउनेहरू देब्रे हात चलाउनेको तुलनामा तीन वर्ष बढी बाँच्छन् ।


Advertisment
Nabil box
Kumari

अमेरिकाको न्यु योर्कमा हत्याभन्दा बढी आत्महत्या हुन्छन् ।

Vianet communication
Laxmi Bank

अमेरिकामा हरेक घन्टा एक व्यक्तिको मृत्यु रक्सी पिएर गाडी चलाएका कारण हुन्छ ।

आँकडाअनुसार प्रत्येक वर्ष शार्कको आक्रमणबाट मृत्यु हुनेको संख्याभन्दा टाउकोमा नरिवल खसेर मृत्यु हुनेको संख्या बढी हुन्छ ।

हरेक दिन एक लाख ५३ हजार व्यक्तिको कुनै न कुनै कारणले मृत्यु हुन्छ ।

नवजात शिशुको शरीरमा २७० वटा हड्डी हुन्छन् तर वृद्ध भएर मर्ने बेलामा जम्मा २०६ वटा हड्डी बाँकी रहन्छन् ।

हाम्रो दिमागको कोशिकाले तीन मिनेटसम्म अक्सिजन पाएनन् भने हाम्रो मृत्यु हुन सक्छ ।

मृत्यु भएको दुईदेखि ६ घन्टासम्ममा पूरा शरीर अररो हुन्छ ।

साङ्लोको टाउको काटिदिनुभयो भने पनि ऊ नौ दिनसम्म बाँच्छ ।

हरेक ४० सेकेन्डमा संसारभरि कोही न कोहीले आत्महत्या गरेको हुन्छ ।

हरेक ९० सेकेन्डमा बच्चा जन्माउँदा कुनै आमाको मृत्यु भएको हुन्छ ।

भारतमा हरेक घन्टामा एक महिलाको दाइजोका कारण मृत्यु भइरहेको हुन्छ ।

चिकित्साविज्ञानले खुबै प्रगति गरेको भएपनि प्रत्येक वर्ष उपचारको कमीका कारण चार लाख ४० हजार मानिसको मृत्यु हुन्छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x