×

NMB BANK
NIC ASIA

रिसाएकी पत्नीले कारको छतमा चढेर गरिन् तमाशा (भिडियो)

साउन २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चीनको दक्षिणी भागमा एक पत्नी आफ्नो पतिसँग झगडा परेपछि कारको छतमा गएर उभिएकी छन् । 

Sagarmatha Cement
Muktinath Bank

मा थर भएकी महिला सडकको बीचमा रोकिएको कारको छतमा उभिएको भिडियो सार्वजनिक भएको छ । शियाङ्शीमा भएको यो घटनामा उनी कारको छतमा चार मिनेटसम्म उभिएकी थिइन् । उनको हर्कतका कारण ट्राफिकमा अवरोध पुगेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका पतिलाई पछि प्रहरीले पक्राउ गरेको थियो । घटनाको भिडियो भाइरल भएपछि प्रहरीले पति सवारी चालक अनुमतिपत्र विना नै गाडी चलाउँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।


Advertisment
Nabil box
Kumari

घटना साउन असार २२ गते बिहान ११ बजे भएको थियो । पतिपत्नीले एसयूभीभित्र बेस्सरी झगडा गरेका थिए । 

Vianet communication
Laxmi Bank

सेतो होन्डा एसयूभी चौबाटोमा ट्राफिक लाइटमा रोकिएको बेलामा अचानक महिला कारबाट बाहिर आइन् र गाडीको अगाडि उभिइन् । 

लङ थर भएका पतिले उनलाई बेवास्ता गरेपछि उनी रिसाउँदै छतमा चढिन् । 

रिसको सुरमा उनले छतमा गोडा बजारेको देखिन्छ । 

ट्राफिक बत्ती हरियो भएपछि पनि महिला एसयूभीको छतमा बसिरहिन् अनि आफू र अन्य चालकहरूलाई जोखिममा पारिन् । अन्य चालकले त्यो कारबाट बचेर गाडी हाँकेको देखिन्छ । 

पछि चाहिँ पत्नी छतबाट ओर्लिइन् र यो जोडी अन्तै गयो । 

पछि चाहिँ पतिलाई लाइसेन्स नबोकेकोमा १२ सय ५० युआन जरिवाना गरियो र १४ अंक घटाइयो । पत्नीलाई चेतावनी दिएर छोडियो ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x