माघ १, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
काठमाडौं- टाटा जेन्युन पार्ट्सको नेपालका लागी आधिकारिक बिक्रेता सिप्रदी अटो पार्ट्सले गुरु पुर्णिमाको अवसर पारेर गत असार ३१ गते ‘टाटा गुरु डे’ मनाएको छ ।
सिप्रदीले नेपालमा लगातार दोस्रो पटक टाटा गुरु डे मनाएको हो । उक्त अवसरमा देशभर रहेका ८ सय भन्दा बढी टाटा गुरुहरूबाट कुल १२ लाख ७० हजार ३ सय ४१ अंक कुपन जम्मा भएको कम्पनीले जनाएको छ ।
स्थानीय मेकानिक्सलाई टाटा गुरु बनाउन सिप्रदीले विशेष प्रकारको लोयल्टी प्रोग्राम ल्याएको थियो । उक्त प्रोग्राममा सहभागी हुनका लागी टाटा जेन्युनका कुनै पनि पार्ट्स खरीद गरे पछि उनीहरूलाई सिप्रदीले विशेष प्रकारको कोड उपलब्ध गराएको हुन्छ । कोडको भित्र उनीहरूका लागि स्पेशल कुपनको व्यवस्था गरिएको हुन्छ । सो कुपनमा भएको नम्बर एसएमएस गरेर पठाउनु पर्ने हुन्छ । धेरै एसएमएस गर्नेहरू मध्येबाट ५ जना भाग्यशाली विजेतालाई स्मार्ट फोन लगायतका विशेष पुरस्कार प्रदान गरिने सिप्रदी अटो पार्ट्सले जनाएको छ ।
अन्य दिन भन्दा गुरु डे का दिन गरिएको एसएमएसका लागि दोब्बर अंक प्रदान गरिने व्यवस्था मिलाइएको थियो । केही समयपछि टाटा गुरु सम्मेलनको आयोजना गरी भाग्यशाली विजेता र विभिन्न मेकानिक्सहरूलाई पुरस्कृत गर्ने कम्पनीले जनाएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...