कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
साउन ५, २०७६
काठमाडौं – चन्द्रमामा पहिलोपटक पाइला राख्ने अन्तरिक्षयात्री नील आर्मस्ट्रङको स्पष्ट तस्वीर एक बेलायती फोटोग्राफरले सार्वजनिक गरेका छन् ।
यो अद्भुत तस्वीर एन्डी सान्डर्सले बनाएका हुन् र यसमा आर्मस्ट्रङ पहिलोपटक चन्द्रमामा पुग्दापछिको क्षण देख्न पाइन्छ ।
आर्मस्ट्रङ चन्द्रमामा पुगेपछि एकछिन रोकिएको अनि त्यसै क्षणमा नासाले उनको अनुहारको स्पष्ट तस्वीर खिचेको सान्डर्सले पत्ता लगाए ।
फोटोग्राफरले फोटो इन्हान्सिङ प्रविधि प्रयोग गरेर आर्मस्ट्रङको स्पष्ट तस्वीर सार्वजनिक गरेका हुन् ।
नासा र अमेरिकाले अपोलो ११ रकेट चन्द्रमामा पुगेको ५० वर्ष पूरा भएको उपलक्ष्यमा यो फोटो सार्वजनिक भएको हो ।
यो ऐतिहासिक तस्वीर हो किनकि चन्द्रमामा आर्मस्ट्रङका खासै फोटा छैनन् । अधिकांश फोटामा बज आल्ड्रिन देखिन्छन् ।
आर्मस्ट्रङले धेरैजसो फोटो खिचेका थिए । केही मानिस चाहिँ आल्ड्रिन आफू चन्द्रमामा पाइला टेक्ने दोस्रो मानिस हुनुपरेकोमा चित्त दुखाएर आर्मस्ट्रङको धेरै फोटो नखिचेको मान्छन् ।
एजेन्सी
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...