×

NMB BANK
NIC ASIA

संसारका सबभन्दा महंगा खानेकुरा यी हुन्

साउन ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — संसारमा धनीहरूले जे कुराको पनि भाउ बढाइदिएका हुन्छन् । बेस्सरी पैसा कमाएर कहाँ खर्च गरौं भनेर बस्ने मान्छे पनि बग्रेल्ती भेटिन थालेका छन् । हामीजस्ता साधारण मान्छेको कैयौं महिनाको तलब त यिनीहरूले एउट खानामा खर्च गरिदिन्छन् । तल केही खानाको बारेमा लेखिएको छ जसको मूल्य सुनेर हामी त बेहोशै हुन सक्छौं :

Sagarmatha Cement
Muktinath Bank


गोल्डेन क्यानोली -यो एकखाले केक हो जुन श्याम्पेन नाम गरेको रक्सीसँग सर्भ गरिन्छ । यसको मूल्य लगभग २८ लाख रुपैयाँ छ । अमेरिकाको कान्सास शहरको ज्यास्पर्स रेस्टुरेन्टमा किन्न पाइन्छ यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ह्यामबर्गर प्याट्टी यसको मूल्य लगभग तीन करोड ५५ लाख रुपैयाँ छ । नेदरल्यान्ड्सको मास्ट्रिक्ट विश्वविद्यालयका प्राध्यापक मार्क पोस्टले प्रयोगशालामा स्टेम कोषिकाबाट ह्यामबर्गर प्याट्टी बनाएका थिए ।


Advertisment
Nabil box
Kumari

रेमन नूडल्स- यसको मूल्य लगभग ११ हजार ७६० रुपैयाँ छ । जापानको राजधानी टोकियोको फुजिमाकी गेकियो रेस्टुराँमा पाइन्छ यो । यसमा कम्तीमा पनि २० वटा मसला र अन्य कुरा हालिएको रेस्टुराँले दाबी गरेको छ ।

Vianet communication
Laxmi Bank

हिमतालको पानी संसारको सबभन्दा महंगो पानीको बोतलको मूल्य करीब तीन लाख ८५ हजार रुपैयाँ छ । पाओलो दी वराचीले फिजी द्वीपमा रहेका झरनाको पानी र आइसल्यान्डको हिमतालको पानीको प्रयोग गरी त्यसमा पाँच मिलिग्राम सुनको भस्म मिसाएर बोतलमा बन्द गरेका हुन् ।

लुवाक कफी इन्डोनेसियामा पाइने लुवाक नाम गरेको जनावरको मलबाट यो कफी बनाइएको हो । लुवाक बिरालो जस्तै देखिन्छ । एक कप कफीको मूल्य लगभग ३२ सय रुपैयाँ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x