मंसिर ११, २०८०
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
काठमाडौं – भारतको उत्तर प्रदेश सरकारले अयोध्यामा भगवान् श्रीरामको अग्लो प्रतिमा स्थापना गर्ने निर्णय गरेको छ । प्रतिमाको उचाइ २५१ मिटर हुनेछ ।
अयोध्यामा सरयू किनारमा रहेको १०० हेक्टेयर भूमिमा प्रतिमा स्थापित गरिन लागेको हो ।
सोमवार मुख्यमन्त्री योगी आदित्यनाथको अध्यक्षतामा उच्चस्तरीय कमिटीको बैठक बस्यो । बैठकले यस प्रस्तावमा निर्णय लिएको हो ।
योगीले भगवान् श्रीरामको भव्य प्रतिमा स्थापित गर्ने कार्य तीव्रताका साथ शुरू गर्न आदेश दिएका छन् । प्रतिमा सँगसँगै अयोध्याको समग्र विकासको योजना पनि तयार पार्न उनले निर्देशन दिएका छन् । भगवान् श्रीरामको डिजिटल
संग्रहालय, इन्टरप्रिटेसन सेन्टर, पुस्तकालय, पार्किङ, फूड प्लाजा अनि पर्यटकको सुविधाको व्यवस्था पनि यस योजनामा पारिएको छ ।
प्रतिमा स्थापनाका लागि उत्तर प्रदेश सरकारले गुजरात सरकारसँग प्राविधिक सहायता तथा सुझाव लिनका लागि समझदारी गर्ने भएको छ ।
भगवान् रामको प्रस्तावित प्रतिमाको उचाइ २५१ मिटर छ र यो बनेमा संसारको सबभन्दा ठूलो प्रतिमा हुनेछ । चीनमा स्थापित गौतम बुद्धको प्रतिमा संसारमा सबभन्दा ठूलो छ । त्यो २०८ मिटर अग्लो छ ।
एजेन्सी
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...