×

NMB BANK
NIC ASIA

नेपालले कुवेतलाई हरायो, पारसले बनाए अर्धशतक

साउन ११, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं- सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा कुवेतमाथि नेपालले शानदार जीत हात पारेको छ । 

Sagarmatha Cement
Muktinath Bank

इन्डियन एसोसियसन क्रिकेट मैदानमा शनिवार भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुवेतले दिएको कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । 


Advertisment
Nabil box
Kumari

नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक बनाए । ओपनिङमा आएका पारसले ६८ रन बनाए । त्यसक्रममा उनले ११ चौका र १ छक्का प्रहार गरे । 

Vianet communication
Laxmi Bank

शरद भेषवाकरले नटआउट ३८ रनको योगदान गर्दा उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन जोडे । 

दिपेन्द्र सिंह ऐरी १ रनमै पेभेलियन फर्के भने रोहित कुमार पौडेलले नटआउट ६ रन बनाए ।

बलिङतर्फ कुवेतका मुहमद कासिफले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन बनाएको थियो ।

कुवेतका लागि कप्तान मुहमद कासिफले नटआउट ४९ रन बनाए । त्यस्तै आदनन इद्रेसले २५ तथा मोहमद आस्लमले २३ रन जोडे । 

कुवेतलाई मध्यम स्कोरमै रोक्न सन्दीप लामिछाने र बसन्त रेग्मीले समान ३/३ विकेट लिए ।

कुवेतलाई हराउँदै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै राखेको छ । नेपालले अब आइतवार आयोजक सिंगापुरसँग खेल्नेछ । सिंगापुरसँग नेपाले पराजय नभोगे नेपाल शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x