×

NMB BANK
NIC ASIA

बिग मुभिजमा फास्ट एन्ड फ्युरिअसको ‘हब्स एन्ड स’को विशेष प्रिमियर हुँदै

साउन १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं - हलिउडको चर्चित सिनेमा फास्ट एन्ड फ्युरिअसको ‘हब्स एन्ड स’को विशेष प्रिमियर कमलपोखरीको सिटी सेन्टरस्थित अत्याधुनिक मल्टिप्लेक्स 'बिग मुभिज'मा हुने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

युनिभर्सल पिक्चर्स, एप्पल इन्टरटेनमेन्ट र बिग मुभिजको सहकार्यमा बिहीवार उक्त फिल्मको एक्सक्लुसिभ प्रिमियर हुन लागेको हो । 'फास्ट एन्ड फ्युरिअसको 'हब्स एन्ड स' संस्करण शुक्रबारबाट विश्वभर रिलिजहुँदैछ,’ बिग मुभिजका भरत अग्रवाल भन्छन्, ‘हामीले युनिभर्सल रिजिलको एक दिनअघि बिहीवार त्यसको एक्सक्लुसिभ प्रिमियर गर्दैछौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिग मुभिजको ‘अउडी ३’मा देखाइने उक्त सिनेमाको प्रिमियरमा फिल्म, संगीत, कला, साहित्य, उद्योग–व्यवसाय, सञ्चारलगायत राष्ट्रिय जीवनका महत्त्वपूर्ण क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई बोलाइएको छ । सर्वसाधारणले शुक्रबारदेखि बिग मुभिजमा उक्त सिनेमा हेर्न पाउने छन् ।


Advertisment
Nabil box
Kumari

फास्ट एन्ड फ्युरिअसको ‘हब्स एन्ड स’ संस्करण डेबिड लेथान्डद्वारा निर्देशिक अमेरिकी एक्सन फिल्म हो । यसको कथा क्रिस मोर्गान र ड्रिउ पिएर्सले लेखेका हुन् । यो सिनेमा मोर्गानले लेखेको कथामा आधारित छ । फिल्मको कथा ड्वाने जोन्सन र जसोन स्टाथम अभिनित मुख्य पात्र लुक हब्स र डाकार्ड सामा घुम्छ ।  

Vianet communication
Laxmi Bank

यसको वर्ल्ड प्रिमियर भने क्यालिफोर्नियाको लस एन्जलसस्थित डल्बी थिएटरमा जुलाई १३ मा भइसकेको छ ।

बिग मुभिज नेपालको पहिलो र अत्याधुनिक मल्टिप्लेक्स हो । बिग मुभिज अन्तर्गत काठमाडौंको कमल पोखरीस्थित व्यापारिक कम्प्लेक्स सिटी सेन्टरको चौथो तलामा तीनवटा सिनेमा हल छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x