×

NMB BANK
NIC ASIA

कर्णालीको राजधानी सुरक्षित बनाउन सीसी क्यामेरा जोडिदै,१ करोड ३० लाख लाग्ने

साउन १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित बनाउन भन्दै नगरपालिकाले सीसी क्यामेरा जडानको तयारी थालेको छ । चालू आर्थिक वर्षमा ४० लाख बजेट विनियोजन गरेको नगरपालिकाले आफ्नै फाइबर बिछ्याउने गरी डिपीआर तयार गरेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले लोकान्तरलाई बताए ।

Muktinath Bank

‘धुलियाविट देखी बांगेशिमल र कपासे देखी पर्सेनी तथा हटलाईन सडकमा हामीले आफ्नै फाइबर विच्छ्याएर सीसी क्यामेरा जडान गर्ने तयारी गरेका हौं,’ उनले भने, ‘आफ्नै फाइबर भएको खण्डमा नगरपालिकाका १४, १५ र १६ वडा बाहेक अन्य वडामा नेट इन्टरनेटको सबै सुविधा एकद्वार पद्धतिबाट उपलब्ध हुनेछ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले फाइबरले इन्ट्रानेटको काम गर्ने बताए । ‘नगरपालिकाले गर्ने सबै काम फाइबर भएको खण्डमा जहाँबाट पनि गर्न सकिनेछ,' उनले भने, ‘यो एक खालको नेटवर्किङ नै हो ।’


Advertisment
Nabil box
Kumari

अहिले आफुहरुले अन्यको फाइबर किनेर प्रयोग गरिरहेको उनको भनाई छ । ‘अहिले हामीले अन्य कम्पनीको फाइबर खरिद गरेर प्रयोग गरिरहेका छौं,'  उनले भने, ‘कर्मचारी प्रशासन, तथ्यांक अपडेट जस्ता सबै काम गर्न हामीलाई सहज हुनेछ ।’

Vianet communication
Laxmi Bank

नगरप्रमुख देवकुमार सुवेदीले फाइबर तथा सीसी क्यामेरा जडान गर्नको लागि एक करोड तीस लाख बजेट आवश्यक पर्ने बताए । ‘अहिले हामीले ४० लाख बजेट विनियोजन गरेका छौं,’ उनले भने, ‘बाँकी बजेट प्राप्त गर्न संघ तथा प्रदेश सरकारसँग सहकार्य गर्ने योजना छ ।’ सीसीटिभी क्यामेरा नगरमा आवश्यक रहेको बताउँदै डिपीआर बमोजिम क्यामेरा जडान गरिने उनको भनाई छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x