×

NMB BANK
NIC ASIA

प्रदेश सरकारको निरीहता : लोकसेवा विधेयक पारित भयो तर कर्मचारी भर्ना हुन सकेनन्

साउन २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- कर्णाली प्रदेशको हिउँदे अधिवेशनसँगै बजेट अधिवेशन पनि सम्पन्न भइसकेको छ । गत चैत २७ गते सम्पन्न हिउँदे अधिवेशनले सर्वाधिक महत्व दिँदै प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७५ पारित गरेको थियो ।

Muktinath Bank

विधेयक पारित भएको पाँच महिना बित्दा पनि प्रदेश सरकारले कर्मचारी भर्ना गर्न नसक्दा चालू आर्थिक वर्षको बजेट कार्यान्वयन अप्ठेरो बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गतवर्ष कर्मचारी अभावका कारण सरकारले बजेट खर्च गर्न सकेन,' मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले लोकान्तरसँग कुराकानी गर्दै भने, ‘यो वर्ष पनि लोकसेवाबाट कर्मचारी भर्ना गर्न नसके गतवर्षकै नियती दोहोरिन सक्छ ।’


Advertisment
Nabil box
Kumari

उनले सरकारले जोखिम मोल्न सक्नुपर्ने बताए । प्रदेश सभा सदस्य शुशील थापाले सरकारले संघीय सरकारसँग आवश्यक परामर्श नगरेका कारण कर्णालीमा कर्मचारी अभाव हुने गरेको बताए ।

Vianet communication
Laxmi Bank

‘कर्णालीमा जहिल्यै कर्मचारी अभाव हुने गरेका छन्,' उनले भने, ‘हामीले लोकसेवा विधेयक पारित गरेका छौं । बाँकी काम उहाँहरूले नै गर्नुपर्ने हो ।’

यही परिस्थिति कायम भइरहे यो वर्षको बजेट कार्यान्वयनमा पनि शंका रहेको उनको भनाई छ । तर प्रदेश सरकारका प्रवक्ता, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी भने कर्मचारी भर्ना गर्न नसक्नुमा प्रदेश सरकारको दोष नभएको बताउँछिन् ।

‘संघीय सरकारले निजामती ऐन नबनाएका कारण हामीलाई कर्मचारी भर्ना गर्ने बाटो नखुलेको हो,' उनले भनिन्, ‘अब संघीय सरकारले ऐन पारित गरेको खण्डमा हामी कर्मचारी भर्ना गर्न ढिलाई गर्दैनौं ।’

मन्त्री केसीले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा त्यति समस्या नआउने दाबी गरिन् । ‘गतवर्षको जस्तो समस्या अब हामीलाई हुनेछैन, कर्णाली इन्जिनियरीङ कम्पनी खोल्ने गरी सरकार अघि बढिसकेको छ,' उनले भनिन्, ‘सबैभन्दा बढी हामीलाई प्राविधिक कर्मचारीको आवश्यकता हो । त्यो अरु कर्मचारी भर्ना नभएसम्म हामीले कम्पनीबाट नै काम लिनेछौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x