कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
काठमाडौं – सिड्नीको मध्यभागमा मंगलवार एक व्यक्तिले हातमा छुरी बोकेर अल्लाहु अकबर चिच्याउँदै ताण्डव मच्चाएका छन् ।
ती व्यक्तिले २१ वर्षीया एक महिलालाई मारेको बताइएको छ अनि नजिकैको पबमा अर्का एकजनालाई छुरा हानेको पनि खबर छ ।
मृत महिलालाई क्लारेन्स स्ट्रीट अपार्टमेन्टभित्र फेला पारिएको थियो । उनको घाँटी काटिएको थियो ।
चक्कु बोकेका मानिसलाई बहादुर मानिसहरूले दिउँसो २ बजेतिर कुर्सी र दूधको क्रेटले हिर्काएर नियन्त्रणमा लिन खोजेका थिए । वाइनयार्ड स्ट्रीटमा उनले अनेकौं व्यक्तिलाई चक्कु हान्न खोज्दा नियन्त्रणमा लिइएको थियो ।
मर्ट ने नामक ती व्यक्ति सिड्नीको पश्चिममा रहेको ब्ल्याकटाउनमा बस्छन् । उनी मानसिक अस्पतालबाट भागेका हुन् कि भनी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो आतंकवादसँग सम्बन्धित घटना नभएको प्रहरीको विश्वास छ । उनले अल्लाहु अकबर भनेर चिच्याएको भए पनि उनको कुनै आतंकवादी संगठनसँग सम्पर्क नरहेको प्रहरीको विश्वास छ ।
तर न्यु साउथ वेल्सका प्रहरी कमिस्नर मिक फुलरले उक्त व्यक्तिका विषयमा सूचना प्राप्त गरेको र उसको पेनड्राइभमा आतंकवादसँग सम्बन्धित केही विचारधारा पाइएको बताए ।
पेनड्राइभको सामग्रीमा न्युजील्यान्डमा तथा अमेरिकामा भएको आक्रमणलाई पनि सन्दर्भ बनाइएको बताइएको छ ।
आक्रमणकारीले आफ्नै सुरमा यो अपराध गरेको विश्वास गरिएको छ । उनलाई आजै साँझ अभियोग लगाइने अपेक्षा छ ।
आक्रमणमा मारिएकी महिला यौनकर्मी भएको विश्वास गरिएको छ ।
एजेन्सी
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...