असोज १९, २०७८
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
काठमाडौं – चीनमा एक बालिकाले विद्युतीय भर्याङको ह्यान्डरेल नछोड्दा भर्याङमा हात अड्किएको छ ।
देशको हुबेई प्रान्तको हानचुआन शहरमा लिइएको घटनाको भिडियोमा पाँच वर्षीया बालिका आफ्नी आमासँग विद्युतीय भर्याङ चढेर माथिल्लो तल्लामा गएको देखिन्छ ।
सोमवार खिचिएको भिडियोमा बालिकाले देब्रे हातले रबरको ह्यान्डरेलमा कसेर समातेको देखिन्छ ।
माथ्लो तल्लामा पुग्दा पनि उनले ह्यान्डरेल छोड्दिनन् र त्यो तल्तिर जान थाल्छ ।
बालिका विद्युतीय भर्याङको एक्जिटमा झुक्छिन् अनि उनको देब्रे हात भर्याङमा अड्किन्छ ।
बालिका भुइँमा असहाय भएर लड्छिन् भने हात भर्याङमा अड्किरहन्छ ।
उनकी आमाले अड्किएको हात निकाल्न सक्दिनन् ।
उनले पीडा भुलून् भनेर एकजना मानिसले उनका अगासड फोन तेर्स्याउँछन् ।
अग्निनियन्त्रक सेवाका सदस्यहरूले बालिकालाई १० मिनेटमा उद्धार गर्छन् । उनीहरूले ह्यान्डरेल कन्भेयर सिस्टमवरिपरि रहेको प्लास्टिक कभर हटाएर हात निकाल्छन् ।
बालिकाको हात काटिएको र सुन्निएको थियो । उनलाई स्थानीय अस्पतालमा स्टिच लगाइएको थियो । भाग्यवश उनलाई ठूलो चोटपटक लागेन ।
उनी निको भइरहेकी छन् तर शपिङ सेन्टरले उनलाई उपचार खर्च दिए नदिएको खुलेको छैन ।
एजेन्सी
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...