×

NMB BANK
NIC ASIA

बन्यो रोबोटिक पुच्छर : शरीर सन्तुलन गर्न उपयोगी (भिडियो)

भदौ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अल्झेर लड्ने वा सन्तुलन गुमाउने मानिसका लागि जापानी अनुसन्धाताहरूले रोबोटिक पुच्छर विकसित गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

टोक्योको केइयो विश्वविद्यालयको एक टोलीले मानिसको शरीरमा पछिल्तिर अड्याउन मिल्ने पुच्छर बनाएको छ । जनावरले जस्तै आफ्नो सन्तुलन मिलाउनका लागि पुच्छरले सहज बनाउँछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्तनधारी प्राणीहरू तथा ढाड भएका अन्य प्राणीहरूका पुच्छरले अतिरिक्त अंगका रूपमा काम गर्ने कुरा अवलोकन गरेपछि अनुसन्धाताहरूले यो पुच्छर विकसित गरेका हुन् । एक मिटर लामो बाक्लो पुच्छर लगाउने व्यक्तिको कम्मरमा जोडिन्छ । यो कुनै विज्ञानकथामा बनेको फिल्मको दृश्य जस्तो लाग्छ । वास्तविक पुच्छर जस्तै यो पनि यताउता हल्लिने र बटारिने गर्छ । 


Advertisment
Nabil box
Kumari

पुच्छरमा सेन्सर र चारवटा कृत्रिम मांसपेशी छन् जसले गर्दा लगाउने व्यक्तिको चालढालसँगै यो पनि गतिमान हुन्छ । उदाहरणका लागि, तपाईं देब्रेतिर झुक्नुभयो भने पुच्छर दाहिनेतिर जान्छ । तपाईं तलतिर झुक्नुभयो भने पुच्छर मास्तिर जान्छ । 

Vianet communication
Laxmi Bank

यस्तो उल्टो गतिले शरीरको गति र गुरुत्वाकर्षणको केन्द्रलाई परिवर्तन गर्न पर्याप्त बल दिन्छ जसले गर्दा सन्तुलन मिल्छ अनि लगाउने व्यक्तिलाई स्थिरता दिन्छ ।

रोग लागेर शरीर सन्तुलनमा राख्न नसक्ने व्यक्तिलाई यो उपयोगी हुने अनुसन्धाताहरूको कथन छ । तर लामो समयसम्म यसको प्रयोग गर्दा हुने हानिका विषयमा अनुसन्धान गर्न बाँकी नै छ ।

सीएनएनबाट

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x