×

NMB BANK
NIC ASIA

करीब ८० करोड बक्यौता नबुझाउँदा सुमार्गीको हेलो नेपालको लाइसेन्स रद्द

भदौ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम प्रालिको अनुमति पत्र (लाइसेन्स) रद्द गरिदिएको छ । व्यापारी अजेयराज सुमार्गीको उक्त टेलिकम कम्पनीले हेलो नेपालका नाममा सेवा सञ्चालन गर्दै आएको छ ।

Muktinath Bank

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले स्याटेलाइट टेलिकम प्रालिको अनुमति पत्र स्वतः रद्द भएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘तोकिएको बक्यौता तिर्न पटक–पटक ताकेता गर्नुका साथै समयसीमा पनि दिएका थियौं, तर भदौ १ को समयसीमाभित्र पहिलो किस्ता समेत नबुझाएपछि अनुमति दिँदाका शर्तअनुसार अनुमति स्वतः खारेज भएको छ,’ प्रवक्ता अर्यालले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

अर्यालका अनुसार प्राधिकरणले भदौ १ भित्र पहिलो किस्ताको करीब ७ करोड बुझाउन समयसीमा दिइएको थियो । बाँकी रकम ३ महिनाभित्र बुझाउने विकल्प सुमार्गीलाई थियो ।

Vianet communication
Laxmi Bank

‘भदौ १ भित्र पहिलो किस्ताको रकम ७ करोडको हाराहारीमा तिर्न हामीले समयसीमा दिएका थियौं, बाँकी रकम त्यसपछिको ३ महिनाभित्र तिर्न सकिने विकल्प थियो, तर पहिलो किस्ताको रकम समेत नबुझाएपछि लाइसेन्स स्वतः रद्द भएको छ,’ प्रवक्ता अर्यालले भने ।

उनका अनुसार हेलो नेपालले बुझाउनुपर्ने रोयल्टी र नवीकरण शुल्कको बक्यौता रकम असार मसान्तसम्मको करीब ७९ करोड ९२ लाख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x