×

NMB BANK
NIC ASIA

काठमाडौं विश्वविद्यालयमा बेथिति, नियम मिचेर शैक्षिक पदमा नियुक्ति

भदौ ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं। काठमाडौं विश्वविद्यालयले नियम र प्रक्रियाविपरीत विश्वविद्यालयमा शैक्षिक पदमा नियुक्ति दिएको पाइएको छ । विश्वविद्यालयको स्कुल अफ आर्ट्सअन्तर्गत आह्वान गरिएको विज्ञापनमार्फत पदपूर्तिका क्रममा अनियमितता भएको पाइएको हो । विश्वविद्यालयले गत माघमा शैक्षिक पदको ०३÷०७५–०७६ शीर्षकमा खुला प्रतियोगिताका लागि विज्ञापन आह्वान गरेको थियो । यसक्रममा विश्वविद्यालयले पदपूर्तिको प्रचलित प्रक्रिया र मान्यताविपरीत तीन प्रकृतिका शैक्षिक पदमा नियुक्ति सिफारिस गरेको हो ।

Muktinath Bank

विश्वविद्यालयसँग यसबारे सूचना माग गर्दा सूचना उपलब्ध गराउन अस्वीकार गर्दै आएको छ । २७ असार २०७६ मा पत्रकारिता, विकास अध्ययन र पेन्टिङ विषयमा तीन उम्मेदवार छनोट गरिएको थियो । स्रोतका अनुसार स्कुल अफ आर्ट्सका डिनको रुचिअनुसार विश्वविद्यालयले तीन असिस्टेन्ट प्रोफेसर नियुक्त गरेको हो ।
यस क्रममा खुला प्रतियोगिताका स्थापित मान्यतालाई समेत बेवास्ता गर्दै छनोट समितिमार्फत अपारदर्शी ढंगबाट वैधानिकता दिएको पाइएकोे छ ।
स्रोतका अनुसार विश्वविद्यालय स्कुल अफ आर्ट्सका डिन सागर शर्माले रजिस्ट्रार सुबोध शर्मा तथा उपकुलपति रामकण्ठ माकाजु तथा छनोट समितिलाई समेत गलत सूचना दिएर आफू अनुकूलका व्यक्तिलाई नियुक्तिका लागि सिफारिस गरेका थिए ।राजधानी दैनिकमा खबर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x