सिटिजन्स बैंकमा जागिर खुल्यो (सूचनासहित)

भदौ ३, २०७६

काठमाडौं– सिटिजन्स बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरदेखि जुनियर अफिसरसम्मका १० पदमा कर्मचारी माग गरेको हो । 
इच्छुक र योग्यता पुगेको उम्मेदवारले अगस्ट २७ भित्र आवेदन दिन सक्ने बैंकले निकालेको सूचनामा उल्लेख गरिएको छ।  


 


ADVERTISEMENT

भदौ ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस