×

NMB BANK
NIC ASIA

पृथ्वीचन्द्र अस्पताल परासीमा अत्याधुनिक सुविधा सम्पन्न शव परीक्षण गृह निर्माण

भदौ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नवलपरासी– पश्चिम नवलपरासीस्थित जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा अत्याधुनिक सुविधा सम्पन्न शव परीक्षण गृह निर्माण भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

नवनिर्मित शवगृहमा शव परीक्षण गर्ने र शव राख्ने छुट्टाछुट्टै कोठा रहेका छन् भने शव नगनाउने फ्रिजको व्यवस्था गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी आधुनिक प्रविधिसमेत जडान गरिएकाले अब छिटोछरितो शव परीक्षण गर्न सकिने व्यवस्था मिलाइएको अस्पतालका प्रबन्धक सुरेन्द्र अधिकारीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

प्रदेश नं ५ स्थित सामाजिक विकास मन्त्रालयको रु ५० लाखको लागतमा बनेको उक्त शवगृहमा एकपटकमा छ वटासम्म शव चिसो बनाएर राख्न सक्ने क्षमता रहेको छ ।

Vianet communication
Laxmi Bank

अस्पतालमा रहेको पुरानो शवगृह सडकको छेउमा र सुविधायुक्त नभएका कारण दुर्गन्ध फैलिएर नागरिकले सास्ती पाउँदै आएका थिए । राससमा यस विषयमा पटकपटक समाचार प्रवाह भएपछि अस्पतालले प्रदेश सरकारसँग समन्वय गरी शवगृह निर्माण गरेको हो । 

शवगृह निर्माणसँगै सडक छेउमा रहेको पुरानो शवगृहलाई भत्काइने छ भने अब नयाँ शवगृहको प्रयोगबाट वातावरणसमेत स्वच्छ रहने अपेक्षा गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शिवशङ्कर रायले बताए । अब शवपरीक्षण गर्न र धेरै दिन राख्नुपर्ने भएमा पनि सहज हुने उनले बताए ।

अस्पतालको उत्तरपूर्वमा रहेको खाली जग्गामा निर्माण गरिएको उक्त शवगृहको आज प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गर्दै प्रदेश सरकारले अस्पतालका श्ययाभन्दा पनि सुविधा र सेवा विस्तारमा केन्द्रित रहेको बताए ।
 
'प्रदेशभित्र रहेका धेरै अस्पताल पुराना छन्, तर त्यहाँ आवश्यक प्रविधि, सेवा सुविधाको अभावमा बिरामीले प्रभावकारी उपचार सेवा पाउन नसकेको अवस्था देखिएपछि हामीले सेवा विस्तारलाई बढी जोड दिएका हौं,' उनले भने ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x