कंगनाले हलिउड फिल्म नखेल्ने

भदौ ५, २०७६

एजेन्सी- बलिउड अभिनेत्री कंगना रनावतले हलिउड फिल्म नखेल्ने बताएकी छन् । 

भारतीय सञ्चारमाध्यम भास्करसँग कुरा गर्दै कंगनाले यस्तो बताएकी हुन् । 


ADVERTISEMENT

कंगनाले भनिन्, 'हालका दिनमा हलिउड स्टुडियोहरूले भारतीय कलाकारलाई निकै नै अफर गरिरहेका छन् । उनीहरूले कलाकारहरूलाई ठूलो प्रोजेक्टको लोभ देखाएर सानो भूमिकामै सीमित पार्छन् ।'

उनले निकट भविष्यमा आफूले वेब शो गर्ने पनि बताइन् । त्यसमा ठूलो लगानी हुने उनको भनाइ छ ।

भदौ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस