डा. भट्टराई र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, जेएनयूको स्मरण

भदौ ५, २०७६

काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम् जयशंकर र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

भेटमा नेपाल-भारत सम्बन्धका विविध पक्षबारे छलफल भएको डा. भट्टराईले बताएका छन् ।


ADVERTISEMENT

भेटमा डा. भट्टराई र जयशंकर पढेको जबहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)का पुराना साथीहरूको पनि रोचक स्मरण भएको डा. भट्टराईले फेसबूकमा लेखेका छन् । 

जयशंकरले आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । 

भदौ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस