विराटनगर विमानस्थलको डीपीआर अस्वीकृत

भदौ ८, २०७६

विराटनगर– विराटनगर विमानस्थललाई क्षेत्रीय–अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न तयार पारिएको डीपीआर संघीय सरकारले अस्वीकृत गरेपछि प्रदेश १ का पर्यटन व्यवसायी आन्दोलित बनेको खबर कारोबार दैनिकमा छापिएको छ । 
विराटनरगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन यो क्षेत्रका उद्योग व्यवसायीले डेढ दशकभन्द्या लामो समयदेखि माग गर्दै आएका थिए । 


ADVERTISEMENT

भदौ ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस