×

NMB BANK
NIC ASIA

शेयर बजार : नेप्से थामियो

भदौ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारका शेयर कारोवार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ ।

Muktinath Bank

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४.८७ बिन्दुले बढेर एक हजार २०८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०३ बिन्दुले बढेर २६३.३९ मा पुगेको छ । नेप्से बढे पनि कारोवार रकम भने अपेक्षित वृद्धि हुन सकेन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कूल १६७ कम्पनीको आठ लाख ५० हजार ३८६ कित्ता शेयर रु २४ करोड ४६ लाख ६८ हजार २०९ मूल्यमा कारोवार भयो । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर घटेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ ।


Advertisment
Nabil box
Kumari

होटल ८.९४ र निर्जीवन बीमा १२.८८ बिन्दुले घटेका छन् । यस्तै बैंकिङ ५.२, विकास बैंक ४.५४, जलविद्युत् ८.०५, वित्त ५.१६, उत्पादन ११.३६, अन्य १.३६, लघुवित्त ९.९५, जीवन बीमा १५.३ बिन्दुले बढेका छन् । सामूहिक लगानी कोषको विवरण भने उल्लेख गरिएको छैन ।

Vianet communication
Laxmi Bank

कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ३६ लाख २८ हजार, नेपाल बैंक लिमिटेड रु एक करोड ५५ लाख ५७ हजार ८९५, प्रभु बैंक रु एक करोड आठ लाख ४९ हजार ८९०, महालक्ष्मी विकास बैंक रु ७९ लाख ६३ हजार ४५८, सिटिजन बैंक रु ६६ लाख ६९ हजार ३२६ र नेपाल इन्भेस्टमेन्ट बैंक रु ६६ लाख २१ हजार ९६६ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज सबैभन्दा बढी कमाउनेमा सबैको लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ । सो संस्थाका शेयरधनीले ९.९४ प्रतिशतले कमाए ।

यस्तै आँधीखोला लघुवित्त वित्तीय संस्था ९.८९, प्रोग्रेसिभ फाइनान्स ८.२५, सिन्धु विकास बैंक ६.२५, समता माइक्रोफाइनान्स वित्तीय संस्था ५.७४ र दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ५.१७ प्रतिशतले कमाए ।

त्यस्तै गुमाउनेमा सिटी एक्सप्रेस फाइनान्स कम्पनी ६.८९, अरुण काबेली पावर ३.७७, एक्सेल डेभलपमेन्ट बैंक ३.५४, युनियन हाइड्रोपावर ३.३३ र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले ३.०३ प्रतिशतले गुमाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x