सुनको भाउ घट्यो, आज कति छ मूल्य ?

भदौ १९, २०७६

 काठमाडौं– नेपाली बजारमा विहिवार सुनको भाउ घटेको छ ।

विहिवार छापावाला सुन २ सय रुपैयाँले घट्दै ७३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । बुधबार  छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 


ADVERTISEMENT

यस्तै, विहिवार तेजावी सुन प्रतितोला ७३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । 
महासंघका अनुसार, विहिवार चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । 

भदौ १९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस