श्रीलंकाद्वारा नेपाल पराजित

सन्दर्भ तस्वीर
भदौ २०, २०७६

काठमाडौं– एसीसी यू- १९ एसिया कप क्रिकेटमा श्रीलंकाले नेपाललाई ५ विकेटले पराजित गरेको छ ।

श्रीलंकाको कोलम्बोमा भएको तेस्रो खेलमा नेपाललाई ५ विकेटले पराजित गरेको हो । १ सय ५९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ३३ दशमलव ४ ओभरमा लक्ष्य भेटाएका हो ।


ADVERTISEMENT

पहिला ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो ।
 

भदौ २०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार