‘राम सिया के लव कुश’ प्रदर्शन रोकियो

भदौ २२, २०७६

 काठमाडौं– भारतको पञ्जावमा वाल्मीकी समुदायले टीभी शो ‘राम सिया के लव कुश’ को टेलिकास्टविरुद्ध शनिवार प्रदर्शन गरेका छन् । समुदायले शो का प्रसारणको बन्द गर्न माग गर्दै टेलिकास्ट बन्द गर्न माग गरेका हुन् । 

विरोधपछि पञ्जावमा शोको टेलीकास्ट रोकिएको छ । 


ADVERTISEMENT

प्रदर्शनकारीहरुले तथ्यलाई तोडमोड गरिएको भन्दै वाल्मीकी समुदायको भावनामा ठेस पुर्याएको बताएका छन् । 

भदौ २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस