यूएईमाथि नेपालद्वारा २८६ रनको लक्ष्य प्रस्तुत

भदौ २४, २०७६

काठमाडौं– श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले यूएईलाई जितका लागि २८६ रनको लक्ष्य दिएको छ ।

 ५० ओभरमा विकेट ९ गुमाउँदै नेपाली युवा टोलीले अहिले २८५ रन बनाएको छ ।  


ADVERTISEMENT

नेपालको खेलको सुरुमै २ विकेट गुमाएको थियो ।

भदौ २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार