डेङ्गुबाट  १२ मा अध्ययनरत विद्यार्थीको मृत्यु

भदौ २६, २०७६

विराटनगर-डेङ्गुको सङ्क्रमणबाट विराटनगरमा आज एक जनाको मृत्यु भएको छ ।
 मृत्यु हुनेमा विराटनगर–९ का १८ वर्षीय अविनास शर्मा रहेका छन् । उनको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  हो । उनी स्थानीय शिक्षादीप कलेजमा कक्षा १२ मा अध्ययनरत थिए ।  


ADVERTISEMENT

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस