×

NMB BANK
NIC ASIA

‘मिस इकलेज २०१९’ काे ताज एलिसालाई

भदौ ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–‘मिस इकलेज २०१९’काे ताज मा ललितपुरको क्यारेवियन कलेजमा  अध्ययनरत १९ वर्षिय एलिसा श्रेष्ठले जितेकी छिन् । सिजन मिडियाले राजधानीमा बुधबार आयोजना गरेको ‘मिस इकलेज २०१९ मा उनले मल्टीमीडीया अवार्ड र भिर्योस च्वाइस अवार्ड पनि हात पारेकी छिन् ।

Muktinath Bank

यस्तै काठमाडौंको ह्वाइटहाउस इन्टरनेशनल कलेजमा अध्ययनरत प्रकृति शाहीले फष्ट रनरअपको ताज सहित मिस ट्यालेन्ट अवार्ड पनि हात पारेका छन् । त्यसैगरी सेकेण्डरनरअपको ताज भने गोल्डेनगेट कलेजमा अध्ययनरत निष्ठा लम्सालले जितेकी छिन् । थर्ड रनरअप रुषा नापितले मिस पर्शनालिटी र फोटोजेनीक अवार्ड पनि जित्न सफल भएकी छिन् भने फोर्थ रनरअप  दिपा लिम्वुले वेष्ट स्कीनक अवार्ड जितेकी छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विधागततर्फ सुस्मीता वसेलले वेष्ट वाकको उपाधी प्राप्त गरिन् भने सिमा ढकालले मिस पपुलर र अर्गनाइजर च्वाइस जितेकी छिन् । वेष्ट ड्रेसमा स्वेता ठकुरी, कन्फीडेनस अवार्डमा रेश्मा तामाङ, व्यूटीफुल आइजमा एलिसा भुषाल, मिस पङ्चुवालिटीमा विमला तामाङ  र करिसा श्रेष्ठले बेष्ट हेयरको उपाधी हात पारेकी छिन् ।


Advertisment
Nabil box
Kumari

प्रतियोगितामा  विजेताले मिस इकलेज २०१९’का ताज र उपाधी सहित उपहार स्वरुप थाइल्याण्ड भ्रमणको लागि हवाइ टिकट प्राप्त गरेकी छिन् । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x