×

NMB BANK
NIC ASIA

राष्ट्रिय युवा संघका अध्यक्षको निर्देशन - 'माथिल्लो कमिटीको अनुमतिविना निर्णय सार्वजनिक नगर्नू'

भदौ ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा 'दीपशिखा'ले माथिल्लो कमिटीको अनुमतिबिना तल्ला कमिटीहरूलाई निर्णय सार्वजनिक गर्न रोक लगाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

केहि दिन अघि पर्यटनमन्त्री योगेश भट्टराईलाई एक अराजक समूहले नेपालगञ्ज विमानस्थलमा गरेको दुव्र्यवहारको विषयमा राष्ट्रिय युवासंघका विभिन्न जिल्ला कमिटिहरुले फरक–फरक खालका धारणा सार्वजनिक गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त समूहका नाइके ज्ञानबहादुर शाहीलाई राष्ट्रिय युवा संघ कास्की र धनुषाका कमिटीहरूले आफ्नो जिल्लामा प्रवेश निषेध भन्दै विज्ञप्ति निकालेका थिए । त्यसपछि सामाजिक सञ्जालमा युवा संघको आलोचना भएको थियो ।


Advertisment
Nabil box
Kumari

अध्यक्ष सापकोटाले युवा संघका जिल्ला कमिटीहरुको विवादित धारणा सार्वजनिक भएसँगै माथिल्लो कमिटीको निर्देशनबिना कुनै पनि निर्णय सार्वजनिक नगर्न निर्देशन गरेका हुन् ।

Vianet communication
Laxmi Bank

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूमातहतका कमिटीहरूलाई निर्देशन दिँदै अध्यक्ष सापकोटाले लेखेका छन, ‘राष्ट्रिय युवा संघका कमरेडहरुलाई स्थानीय विषयबाहेक अन्य विषयहरुमा धारणा वा निर्णयहरु सार्वजनिक गर्नुपूर्व केन्द्र वा आफूभन्दा उपल्लो कमिटीसँग अनुमति लिनुहुन निर्देश गरिन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x